२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको भाउ घट्यो, चाँदीको स्थिर



१७ साउन ०७८, काठमाडौं । आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर छ। यस दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, आइतबार चाँदीको भाउ भने स्थिर छ। यस दिन चाँदी अघिल्लो दिनको मूल्य अर्थात प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १२ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।