२९ साउन ०७८,धापाखेल । काेराेनाकाे जाेखिम कायमै रहेकाे अवस्थामा ललितपुर धापाखेलस्थित नाग दहमा भक्तजनको भीड लागेकाे छ । आज नागपञ्चमीकाे अवसरमा हिन्दु धर्मावलम्बीहरूले नागकाे विषेश पुजा गर्ने भएकाले नाग दहमा भीड लागेकाे हाे । धेरै दर्शनार्थी नागदहमा दर्शन गर्न जाने सडक हिलाम्मे हुदा सर्वसाधरणले दु:ख पाएका छन् । झमझम पानी पर्दा यहाँका सडक हिँड्नै नहुने गरी हिलाम्मे भएकाे छ ।
भिडियो
तस्बिरहरु
प्रतिक्रिया