३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


साउनको अन्तिम सोमवार पशुपतिमा झिलिमिलि बत्ती बाल्दै ब्रतालु (तस्विरहरु)



३२ साउन ०७८, काठमाडौं । आज साउनको अन्तिम सोमवार ।हिन्दु महिलाहरुले साँझपख झिलिलिलि बत्ती बालेर आरती गरेका छन् । विहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शनका लागि पुगेका थिए ।

साउने सोमवारका दिन भगवान शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ । यो बर्ष कोरोना संक्रमणको त्रासका कारण मन्दिर खोलएको छैन । पशुपति आएका ब्रताले बाहिरबाटै आरधना गरेर फर्केका थिए । न्युज कारखानाबाट

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १० : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।