२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


पाटनको श्रीनृसिंह जात्रामा देवगण (तस्विरहरु)



११ भदौं ०७८, पाटन । कोरोाना संक्रमणकोत्रासकाबीच पाटनमा शुक्रबार श्रीनृसिंह जात्रा मनाइएको छ ।
हरेक बर्ष भाद्र कृष्ण पञ्चमीका दिन ललितपुरको पाटनमा श्रीनृसिंह जात्रा मनाइन्छ । प्राकृतिक प्रकोप र महामारीबाट बच्नको लागि श्रीनृसिंह जात्रा मनाउने प्रचलन छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १० : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।