१२ भदौं ०७८, काठमाडौं । राजधानीको मुटुमा रहेको टुडिखेलमा फोहोरको डंगुर छ । यहाँ कबाडीका सामान, फर्निचर, काठ, इटाका टुक्रा माटो लगायतका सामाग्री थुपारिएको छ । ठूला गाडी दर्गुदा मैदान हिलाम्मे छ ।
२०७२ सालको भुकम्पपछि भत्केको धरहरा, हनुमानढोकालवरपरका मन्दिर र दरवारलगायतका सरसामान राखिएको थियो । पछिल्लो समय धरहरा निर्माणको लागि निर्माण सामाग्री पनि यही राखियो ।
प्रतिक्रिया