५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपाल–भारत मैत्रीपूर्ण फुटवल खेलः पहिलो हाफमा नेपाललाई अग्रता




रमेश सुवेदी
१७ भदौ ०७८,काठमाडौं । अन्जन बिष्टको सुरुवाती गोलसँगै भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले अग्रता बनाएको छ ।
दशरथ रंगशालामा पहिलो हाफ सकिँदा नेपालले १–० को अग्रता बनाएको हो । खेलको ३६ मिनेटमा गोल गर्दै अन्जन बिष्टले नेपाललाई अग्रता दिलाएका हुन् ।
भारतका डिफेण्डर चिङ्लेन्सानसिङ र गोलकिपर गुरप्रीत सिंहको समन्वयको अभावमा अन्जनले बल खोस्दै खाली पोस्टमा गोल गरेका हुन् ।
नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेल आयोजना भइरहेको छ । न्युज कारखाना

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ६ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।