१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज बागमती र गण्डकी प्रदेशमा भारी वर्षा




१८ भदौ ०७८,काठमाडौं । शुक्रबार नेपालका केही स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा वर्षा हुनेछ । त्यसमा पनि प्रदेश १, २, बागमती र गण्डकीका एक÷दुई स्थानमा मेघ गर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
राति बागमती र गण्डकीका एक÷दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।
महाशाखाका अनुसार शुक्रबार पनि धेरै स्थानमा वर्षाको सम्भावना छ। त्यसमा पनि प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ । न्युज कारखानाबाट

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ७ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।