१९ भदौं ०७८, काठमाडौं । हिउँद याम सुरु हुनै लाग्दा देशभर झरि पर्ने झम रोकिएको छैन । काठमाडौं वरपर झलमल्ल घाम लागेपनि शुक्रबार विभिन्न ठाँउका झरि परेको छ ।
शुक्रबार देशका विभिन्न ठाँउमा बाढीले दुः ख दियो । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने सेती नदीमाथि निर्माण गरिएको पुल नदीले डुबाएपछि । बिहीबार रातिदेखि परेको वर्षापछि सेती नदीमा बढेको पानीको बहावले पुल डुबाएको थियो ।
शुक्रबारै अविरल बर्षाका कारण पोखरा महानगरपालिका १३ कमलपोखरी टोल शुक्रबार डुबानमा परेको थियो ।
मेलम्ची–१० जिरो पोइन्ट नजिक पाँचपोखरी गाँउपालिका जाने मूल सडकमा गए राति झरेको पोहिराले अवरुद्ध बनाएको सडक । तस्बिरः देवराज सुवेदी\रासस
प्रतिक्रिया