१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मृत अवस्थामा भेटिएयो चितुवा (तस्विर)



३१ भदौ ०७८, दमौली । तनहुँमा विहीबार मृत अवस्थामा चितुवा फेला परेको छ । तनहुँको म्याग्दे गाउँपालिका १ माथिल्लो गुणादी राजमार्ग छेउको नालामा बिहीबार बिहान मृत अवस्थामा चितुवा फेला परेको थियो ।यो तस्विर पत्रकार कृष्ण न्यौपानेले खिचेका हुन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  १२ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।