१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


शक्तिशाली भूकम्पको धक्का महसुस




४ असोज ०७८,शुक्रबार । आज शक्तिशाली भुकम्पको धक्का महसुस भएको छ । आज सोमबार भूकम्पको धक्का महसुस गरिएको छ । आज अपराह्न साढे ४ बजे गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब २ रेक्टर स्केलको यो भूकम्पको केन्द्रविन्दु दार्चुलाको खर्रा क्षेत्र आसपास रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि गत भदौ २६ गते पनि भारतको उत्तराखण्ड प्रदेशको उत्तराकाशी क्षेत्र केन्द्रविन्दु भएर ५ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १० : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।