१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला, हेर्नुहोस कहाँको भाडा कति ?



११ असोज ०७८, काठमाडौं । सरकारले आजबाट सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । यातायात व्यवस्था विभागले दसैँ मान्न घर जाने यात्रुका लागि आजबाट सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। यो निर्णय यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँग विभागमा भएको बैठकपछि लिइएको हो।
अग्रिम टिकट बुकिङ खुला हुने भएपछि सरकारले यसअघि समायोजन गरेको भाडादर नै कायम गरेको छ। सरकारले गत असारदेखि सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरेको छ। यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले बढाइएको भए पनि अन्तर प्रदेशको भाडा समायोजन लागू हुन सकेको थिए। हाललाई सोही समायोजित भाडादर लागू हुने विभागले जनाएको छ।

कहाँको भाडा कति ?

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ९ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।