११ असोज ०७८,काठमाडौँ । काठमाडौंको मातातिर्थबाट चित्लाङ जानका लागि निर्माण गरिएको सडक निर्माणको क्रममा माटो फ्याक्दा जंगलको विनास भएको छ । चन्द्रगिरीको फेदीबाट निर्माण गरिएको यो सडकबाट चन्द्रागिरि (भालेश्वर मन्दिर) सम्म स्थलमार्गबाट जान सकिन्छ । यस सडकका कारण भेल पहिराको जोखिम बढेको छ ।
यो तस्विर चन्द्रागिरिबाट राससका पत्रकार नारायण ढुङ्गानाले खिचेका हुन् ।
प्रकाशित मिति :
११ आश्विन २०७८, सोमबार १ :
४५ बजे
तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।
प्रतिक्रिया