१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एकै दिन २ लाख बढीले कोरोनाविरुद्धको खोप लगाए



१२ असोज ०७८, काठमाडौं । आज देशभर २ लाख ८ हजार ९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो सँगै अहिलेसम्म पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६२ लाख ५ हजार ७ सय ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै अहिलेसम्म एक मात्र खोप लगाउनेको सङ्ख्या ६९ लाख ६० हजार ८ सय २८ रहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।