४ जेष्ठ २०८३, सोमबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मंगलबजार र बालकुमारीमा सानिमा बैंकको शाखा




२४ असोज ०७८, ललितपुर । ललितपुरको मंगलबजार र बालकुमारीमा सानिमा बैंकको कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरिएको छ ।
मंगलबजार कार्यालयको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले एक समारोहका बीच गरे ।

यस्तै बालकुमारी कार्यालयको समुद्घाटन ललितपुर महानगरपालिका वडा नं ८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्यं र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत वन कुमार आचार्यले गरे ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ६ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।