१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सेयर बजारमा दोहोरो अंकको गिरावट



४ कार्तिक ०७८, काठमाडौं ।  बिहीबार सेयरबजारमा दोहोरो अंकले गिरावट आएको छ। बिहीबार पुँजीबजार मापक परिसूचक नेप्से १४.७० अंकले घटेको हो। यससँगै नेप्से २५५६.९६ विन्दुमा ओर्लिएको छ।

नेप्सेमा बिहीबार दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २१६ वटा कम्पनीका ६१ लाख छ हजार ४५२ कित्ता सेयर ३६ हजार ७६२ पटक किनबेच भएका थिए।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ४ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।