१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मंगलबजारमा ग्लोबल आईएमई बैंकको २८२ औँ शाखा



८ कात्तिक ०७८, ललितपुर  । ग्लोबल आईएमई बैंक लिमिटेडले ललितपुर महानगरपालिका –१६, मगंलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८२ पुगेको छ। ग्लोबल आईएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८२ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रबाट २६ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ९ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।