२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


दसैँ, तिहारमा मूल्यवृद्धि, जनता मर्कामा



१५ कात्तिक ०७८, काठमाडौं । हिन्दूको महान् चाड दसैँ तिहारमा छुट भइराखेकामा यस वर्ष भने दैनिक उपभोग्य सामानको मूल्य अभिवृद्धि हुँदा जनता मर्कामा परेका छन् ।
हुम्ला उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रशासन कार्यालयले दसैँ, तिहारका अवसरमा स्थानीय जनतालाई दैनिक उपभोग्य सामानमा छुट दिनका लागि संयुक्त निर्णय गरे पनि सर्वसाधारण जनताले दैनिक उपभोग्य सामान महँगोमा लिन बाध्य भएको कृषक गङ्गाबहादुर शाहीले जानकारी दिएका छन् । व्यापारी रामचन्द्र बुढाले गत वर्षदेखि नेपालगञ्ज सुर्खेतमा उपभोग्य सामान गोदाममा थन्किएकाले मूल्यवृद्धि भएको बताएका छन् ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ७ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।