१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बन्दैछ सिंहदरवार (तस्विर)



 

२३ कात्तिक ०७८, काठमाडौँ । ०७२ सालको भुकम्पले भत्केको सिंहदरवारको पुर्ननिर्माण अझैं सकिएको छैन ।

२०७२ को भूकम्पका कारण क्षति पुगेको पुरातात्विक र ऐतिहासिक महत्वको प्रमुख प्रशासनिक कार्यालय सिंहदरबार भत्काएर पुरानै स्वरुपमा बनाउने वा रेट्रोफिटिङ गर्ने भन्ने विवादका कारण पुर्ननिर्माणमा लामो समय लागेको हो । सिंहदरबारको पुरानै स्वरूपमा रेट्रोफिटिङ (प्रबलीकरण) अन्तिम चरणमा पुगेको बताइएको छ ।
यो तस्विर फोटोपत्रकार रत्न श्रेष्ठले खिचेका हुन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ५ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।