
३ मंसिर ०७८, काठमाडौं । तीन दिने नेपाल भ्रमणमा आएका योग गुरू बाबा रामदेवलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । योतस्विर योग गुरू शान्ता दाहालले खिचेकी हुन् ।
समाचार
३ मंसिर २०७८, शुक्रबार

३ मंसिर ०७८, काठमाडौं । तीन दिने नेपाल भ्रमणमा आएका योग गुरू बाबा रामदेवलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । योतस्विर योग गुरू शान्ता दाहालले खिचेकी हुन् ।
प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार ६ : ०७ बजे
प्रतिक्रिया