४ मंसिर ०७८,काठमाडौं । काठमाडौं बौद्धस्थित होटल हायातमा १८ औं हस्तकला तथा १६ औं हस्तकला प्रतियोगिता सुरु भएको छ । शुक्रबारबाट सुरु मेला आइतबारसम्म चल्नेछ । यहाँ राजधानीकाठमाडौंदेखि हिमालका ऊनदेखि तराईका मिथिला आर्टसम्म कला प्रर्दशनीमा हेर्न सकिन्छ ।
फोटोफिचर
५ मंसिर २०७८, आइतबार
४ मंसिर ०७८,काठमाडौं । काठमाडौं बौद्धस्थित होटल हायातमा १८ औं हस्तकला तथा १६ औं हस्तकला प्रतियोगिता सुरु भएको छ । शुक्रबारबाट सुरु मेला आइतबारसम्म चल्नेछ । यहाँ राजधानीकाठमाडौंदेखि हिमालका ऊनदेखि तराईका मिथिला आर्टसम्म कला प्रर्दशनीमा हेर्न सकिन्छ ।
प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार ९ : ३६ बजे
प्रतिक्रिया