२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


ललितपुर कांग्रेसको चुनावी भिडन्त(तस्बिरहरू)



११ मंसिर ०७८, ललितपुर । ललितपुरको जावलाखेलमा नेपाली कांग्रेसकाे आगामी नेतृत्व चयनका लागि मतदान शुरू भएको छ ।
मीनकृष्ण महर्जन,जितेन्द्र कुमार श्रेष्ठ र रामकृष्ण चित्रकार प्रत्यासी रहेको यस निर्वाचन मा तीनै नेताहरु बिच कडा टक्कर रहेको छ । तीन जना नेतामध्ये ५१ प्रतिसत ल्याउनु पर्ने बध्यताका कारण फेरि मतदान गर्नुपर्ने अवस्था रहने स्थानीय नेताहरू बताउँछन्

हेरौँ निर्वाचनका क्रममा देखिएका केही दृश्यहरु

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।