९ फाल्गुन २०८०, बुधबार | Thu Feb 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आयोगले माग्यो निम्‍न माध्यमिक तहका लागि २५९७ शिक्षक



७ पुस ०७८, काठमाडौं । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह तृतीय श्रेणी शिक्षकका लागि दर्खास्त आह्वान गरेको छ । आयोगले बुधबार देशभर  एकैपटक  २५९७ जना विषयगत शिक्षक पदका लागि दर्खास्त आह्वान गरेको हो । आयोगले प्रदेशगत रुपमा दर्खास्त आह्वान गरेको छ । त्यसैगरी , आयोगले अनलाइन प्रणालीबाट दर्खास्त दिन भनेको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ११ : ०५ बजे