७ पुस ०७८, काठमाडौं । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह तृतीय श्रेणी शिक्षकका लागि दर्खास्त आह्वान गरेको छ । आयोगले बुधबार देशभर एकैपटक २५९७ जना विषयगत शिक्षक पदका लागि दर्खास्त आह्वान गरेको हो । आयोगले प्रदेशगत रुपमा दर्खास्त आह्वान गरेको छ । त्यसैगरी , आयोगले अनलाइन प्रणालीबाट दर्खास्त दिन भनेको छ ।
७ पुस २०७८, बुधबार
0
Shares
प्रतिक्रिया