१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


हिउँमाथि बसेर परीक्षा (तस्विरहरु)




२३ पुस ०७८, गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका ४ गापस्थित नुब्री आधारभुत विद्यालयमा हिउमाथि बसेर पहिलो त्रैमासिक परीक्षा सुरु भयो । परीक्षा मिति तय भइसकेको भन्दै विद्यालयले हिउँमाथि नै राखेर परीक्षा लिएको थियो । चिसोले कक्षाकोठाभित्र परीक्षा लिन नसकेपछि बाहिर हिउँमाथि बेन्च कुर्सी राखेर परीक्षा लिइएको थियो । तस्बिर : गणेश ढकाल

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ९ : ४२ बजे