१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रहरीका ३४ एसपीको सरुवा (सूचीसहित)



२५ पुस ०७८, काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आइतबारको निर्णयबाट उनतीहरूको सरुवा  गरिएको हो। यससँगै सिराहा, काभ्रेपलाञ्चोक, पाल्पा, बारा, झापा र कञ्चनपुरका प्रहरी प्रमुख फेरिएका छन्। प्रधान कार्यालयका अनुसार पुस महिनाबाट लागू हुने गरी उनीहरूको सरुवा गरिएको हो। यस्तो छ सरुवा सूचीः

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  २ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।