एजेन्सी । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा ३१५ जनाको मृत्यु भएको हो। त्यस्तै ओमिक्रोन भेरियन्टको ५ हजार ७५३ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया