१५ फाल्गुन २०८०, मंगलबार | Wed Feb 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


राजधानीका पहाडमा हिउ परेपछिको रमाइलो (तस्विरहरु)



रासस२१ माघ ०७८, काठमाडौं । पश्चिमी वायुको प्रभावपछि यस वर्ष तेश्रोपल्ट राजधानीमा झमझम पानी परेको छ ।
शुक्रबार मध्यान्ह राजधानीमा समेत हिउ प¥यो । हिउ परेपछि राजधानीनजिकका पहाड मनमोहक देखियो ।

चन्द्रागिरि डाँडामा परेको हिउँमा रमाउँदै नागरिक काठमाडौँमा वर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन पुगेका सर्वसाधारण । चिसोका कारण उपत्यकाका अन्य डाँडाहरुमा पनि सेताम्मै हिउँ परेको छ । तस्बिर : प्रदीपराज वन्त\रासस

यिनै पहाडमा हिउ खेल्न उपत्यकाबासी पुगेका थिए । राजधानीको चन्द्रगिरीमा हिउ खेल्नेको लस्कर लागेको थियो ।

हिउँमा रमाउँदै सर्वसाधारण काठमाडौँमा वर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन पुगेका सर्वसाधारण । चिसोका कारण उपत्यकाका अन्य डाँडाहरुमा पनि सेताम्मै हिउँ परेको छ । तस्बिर : प्रदीपराज वन्त\रासस

राजधानीको दलचोकी, फुलचोकी, तिनपाने भञ्ज्याङ,लाकुरीभञ्ज्याङ,नगरकोट र नागार्जुनलगायतका पहाडमा समेत हिउ खेल्नेको भीड थियो ।
हेरौं यिनै पहाडमा हिउमा रमाउनेहरुको सुन्दर दृश्यहरु :

चन्द्रागिरि डाँडामा परेको हिउँमा रमाउँदै नागरिक काठमाडौँमा वर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन पुगेका सर्वसाधारण । चिसोका कारण उपत्यकाका अन्य डाँडाहरुमा पनि सेताम्मै हिउँ परेको छ । तस्बिर : प्रदीपराज वन्त\रासस
हिउँमा रमाउँदै सर्वसाधारण काठमाडौँमा वर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन पुगेका सर्वसाधारण । चिसोका कारण उपत्यकाका अन्य डाँडाहरुमा पनि सेताम्मै हिउँ परेको छ । तस्बिर : प्रदीपराज वन्त\रासस
चन्द्रागिरि डाँडामा परेको हिउँ काठमाडौँमा वर्षासँगै चन्द्रागिरि डाँडामा परेको हिउँ । तस्बिर :प्रदीपराज वन्त\रासस
हिमपात कारण रोकिएका सवारीसाधन जुम्लामा भारी हिमपात भएपछि सडकमा रोकिएका सवारीसाधन । जुम्लाबाट चल्ने लामो दूरीमा सवारीसाधन हिमपातले चल्न सकेका छैन । तस्वीर : विजय रावत\रासस

हिउँमा रमाउँदै पर्यटक म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पर्यटकीयस्थल रुइसेमा हिमपात पछि हिउँमा रमाउँदै गरेका आन्तरिक पर्यटक । तस्वीर : कमल खत्री\रासस

डडेल्धुरामा हिमपात डडेल्धुराको सदरमुकाममा बिहीबार साझँदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित । तस्बिर : धनबहादुर भण्डारी\रासस
हिमपात कारण रोकिएका सवारीसाधन हिमपातले सडकमै रोकिएका सवारीसाधन । जुम्लाबाट चल्ने सवारीसाधन रोकिएपछि नेपालगन्ज र सुर्खेत जाने यात्रुलाई सास्ती भएको छ । तस्वीर : विजय रावत\रासस

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ६ : ३७ बजे