रासस२१ माघ ०७८, काठमाडौं । पश्चिमी वायुको प्रभावपछि यस वर्ष तेश्रोपल्ट राजधानीमा झमझम पानी परेको छ ।
शुक्रबार मध्यान्ह राजधानीमा समेत हिउ प¥यो । हिउ परेपछि राजधानीनजिकका पहाड मनमोहक देखियो ।
चन्द्रागिरि डाँडामा परेको हिउँमा रमाउँदै नागरिक काठमाडौँमा वर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन पुगेका सर्वसाधारण । चिसोका कारण उपत्यकाका अन्य डाँडाहरुमा पनि सेताम्मै हिउँ परेको छ । तस्बिर : प्रदीपराज वन्त\रासस
यिनै पहाडमा हिउ खेल्न उपत्यकाबासी पुगेका थिए । राजधानीको चन्द्रगिरीमा हिउ खेल्नेको लस्कर लागेको थियो ।
हिउँमा रमाउँदै सर्वसाधारण काठमाडौँमा वर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन पुगेका सर्वसाधारण । चिसोका कारण उपत्यकाका अन्य डाँडाहरुमा पनि सेताम्मै हिउँ परेको छ । तस्बिर : प्रदीपराज वन्त\रासस
राजधानीको दलचोकी, फुलचोकी, तिनपाने भञ्ज्याङ,लाकुरीभञ्ज्याङ,नगरकोट र नागार्जुनलगायतका पहाडमा समेत हिउ खेल्नेको भीड थियो ।
हेरौं यिनै पहाडमा हिउमा रमाउनेहरुको सुन्दर दृश्यहरु :
चन्द्रागिरि डाँडामा परेको हिउँमा रमाउँदै नागरिक काठमाडौँमा वर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन पुगेका सर्वसाधारण । चिसोका कारण उपत्यकाका अन्य डाँडाहरुमा पनि सेताम्मै हिउँ परेको छ । तस्बिर : प्रदीपराज वन्त\राससहिउँमा रमाउँदै सर्वसाधारण काठमाडौँमा वर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन पुगेका सर्वसाधारण । चिसोका कारण उपत्यकाका अन्य डाँडाहरुमा पनि सेताम्मै हिउँ परेको छ । तस्बिर : प्रदीपराज वन्त\राससचन्द्रागिरि डाँडामा परेको हिउँ काठमाडौँमा वर्षासँगै चन्द्रागिरि डाँडामा परेको हिउँ । तस्बिर :प्रदीपराज वन्त\राससहिमपात कारण रोकिएका सवारीसाधन जुम्लामा भारी हिमपात भएपछि सडकमा रोकिएका सवारीसाधन । जुम्लाबाट चल्ने लामो दूरीमा सवारीसाधन हिमपातले चल्न सकेका छैन । तस्वीर : विजय रावत\रासस
हिउँमा रमाउँदै पर्यटक म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पर्यटकीयस्थल रुइसेमा हिमपात पछि हिउँमा रमाउँदै गरेका आन्तरिक पर्यटक । तस्वीर : कमल खत्री\रासस
डडेल्धुरामा हिमपात डडेल्धुराको सदरमुकाममा बिहीबार साझँदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित । तस्बिर : धनबहादुर भण्डारी\राससहिमपात कारण रोकिएका सवारीसाधन हिमपातले सडकमै रोकिएका सवारीसाधन । जुम्लाबाट चल्ने सवारीसाधन रोकिएपछि नेपालगन्ज र सुर्खेत जाने यात्रुलाई सास्ती भएको छ । तस्वीर : विजय रावत\रासस
प्रतिक्रिया