रासस२१ माघ ०७८, काठमाडौं । पश्चिमी वायुको प्रभावपछि यस वर्ष तेश्रोपल्ट राजधानीमा झमझम पानी परेको छ ।
शुक्रबार मध्यान्ह राजधानीमा समेत हिउ प¥यो । हिउ परेपछि राजधानीनजिकका पहाड मनमोहक देखियो ।
यिनै पहाडमा हिउ खेल्न उपत्यकाबासी पुगेका थिए । राजधानीको चन्द्रगिरीमा हिउ खेल्नेको लस्कर लागेको थियो ।
राजधानीको दलचोकी, फुलचोकी, तिनपाने भञ्ज्याङ,लाकुरीभञ्ज्याङ,नगरकोट र नागार्जुनलगायतका पहाडमा समेत हिउ खेल्नेको भीड थियो ।
हेरौं यिनै पहाडमा हिउमा रमाउनेहरुको सुन्दर दृश्यहरु :
हिउँमा रमाउँदै पर्यटक म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पर्यटकीयस्थल रुइसेमा हिमपात पछि हिउँमा रमाउँदै गरेका आन्तरिक पर्यटक । तस्वीर : कमल खत्री\रासस
प्रतिक्रिया