२० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौं उपत्यकाका मिटरमा जान नमान्ने २३ टयाक्सी ड्राइभर कारबाहीमा




२३ माघ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा बढी भाडा लिने, मिटरमा जान नमान्नेजस्ता काम कार्य गरेका ३३ जना टयाक्सी ड्राइभर कारवाही परेका छन ।
उपत्यका ट्राफिक कार्यालयका अनुसार सोमवार कारवाहीमा पर्ने टयाक्सी ड्राइभरहरुले यात्रुसँग बढी भाडा लिएको, मिटरमा जान नमानेको, ट्याक्सीको मिटर बिगारेकोसहित बिग्रेको मिटर समेत समयमा मर्मत नगरेको पाईएकाले कारवाही गरिएको हो ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ९ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।