१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एसईईको परीक्षा वैशाखबाट ९ सुरु हुने



२६ माघ ०७८, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) ९ वैशाखबाट सुरु हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

परीक्षाको समयतालिका भने बिहीबार गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गरिनेछ ।

यसअघि ३० वैशाखमा स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको हो ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ६ : १२ बजे