१९ फाल्गुन २०८०, शनिबार | Sun Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको गोकर्णमा २ जना मृत अवस्थामा फेला




३ फागुन ०७८, गोकर्ण । काठमाडौंको गोकर्णमा २ जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ गोकर्ण माईती नेपाल पण्डित गाउँस्थित सडकमा सोही नगरपालिका १ ओख्रेनी घर भएका ३० वर्षीय रमेश खत्री सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी गोकर्णेश्वर नगरपालिका ४ गोकर्ण बाग्मती खोला किनारमा अहिलेसम्म नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ५ : ४० बजे