८ फागुन ०७८, काठमाडौं । आइतबार व्यवस्थापिका संसदमा एमसिसि टेवुल भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमाले र एकीकृत माओवादी र नेककिपाको असहमतीकाबीच संसदमा सूचना संचार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी पेश गरेका हुन् ।
बैठकमा एकीकृत समाजवादीका सासंदहरुले विरोध जनाएनन् । अर्थमन्त्री जनार्दन शर्मा उपस्थित थिएनन र भने एकीकृत समाजवादीका बरिष्ठनेता तथा सासंसद झलनाथ खनालले विरोध जनाए ।
प्रतिक्रिया