२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा आफ्नै श्रीमतीमाथि एसिड प्रहार




२३ फागुन ०७८, भक्तपुर । भक्तपुरमा आफ्नै श्रीमतीमाथि एसिड प्रहार भएको छ । प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका ४ दधिकोटका श्याम गुभाजुले आफ्नै श्रीमति पूजा गुभाजुमाथि एसिड प्रहार गरेका छन् ।
दधिकोटको चित्रपुरका ६५ वर्षे श्याम गुभाजूले आफ्नै श्रीमतिमाथि एसिड प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । एसिड प्रहार भएपछि भएपछि अहिले उनको कीर्तिपुरमा भइरहेको छ ।
प्रहरीका अनुसार आइतबार साँझ करिब सात बजेतिर गुमाजूले श्रीमतिमाथि कुटपिट गरी नाम नखुलेको केमिकल(रसायन) शरिरमा प्रहार गरी घाइते बनाएका थिए ।
अभियुक्त श्याम प्रहरीको नियन्त्रणमा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ९ : ३६ बजे