२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


गोदावरीको सिंहदरवारमा प्रधानमन्त्री देउवा (तस्विरहरु)




ललितपुर खबर
२७ फागुन ०७८, चापागाँउ । गाँउ गाँउमा सिंहदरवारको नाराका साथ नयाँ संविधानले बनाएको ७ सय ४५ पालिकामध्ये ललितपुरको गोदावरी नगरको सिंहदरवार बज्रवाराहीमा खडा भएको छ ।


२०७३ असोज २५ गते सिलान्याश गरिएको भवन आव शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बज्रवाराहीमा नगर क्षेत्रका स्थानीयबासीहरुमाझ प्रधानमन्त्री देउवाले रिमोट थिचेर भवनको विधिवत उद्घाटन गरेका हुन् । उद्घाटनका अवसरमा ललितपुर खबरको लेन्सबाट देखिएका केही दृश्यहरु :

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।