८ चैत्र ०७८, काठमाडौं । राजधानीको कन्सुलर सेवा विभागले इपासपोर्ट वितरण गरेसँगै फेरि उस्तै हालत देखिएको छ ।
यहाँ विहानैदेखि सयौं युवा युवती लाइन बस्छन् अनि लगभग साँझपख उनीहरु घर फर्कन्छन् । लामो लाइन ठेलमठल भीड र होहल्ला यहाँको चिनारी झैं रहेको छ ।
हेरौं केही दृश्यहरु :
प्रतिक्रिया