१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ललितपुर सानागाउँमा भाटभटेनीको २२औँ शाखा



२३ चैत्र ०७८, ललितपुर । ललितपुरको सानागाउँमा भाटभटेनी सुपरमार्केटले आफ्नो २२औँ शाखा  सञ्चालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमका बीचमा सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले २२औँ शाखाको उद्घाटन गरेका थिए ।

कोरानोकाल सुरु भएपछि भाटभटेनीले यो चौथो शाखा विस्तार गरेको हो ।

“कोरोनाकालमा पनि हामीले हाम्रो दायित्व पूरा गर्दै जनताको सेवामा उपस्थित भएका छौँ,” गुरुङले सम्बोधन गर्दै भने, “यहाँहरुको मायाका कारण हामी अघि बढ्न सफल भएका छौँ ।” उनले आफूहरु लक्ष्यबमोजिम अघि बढिरहेको बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ३ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।