३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओली



२७ चैत ०७८, काठमाडौं । आज नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलन हुँदैछ । बिहान ११ बजे राष्ट्रिय सभा गृहमा सम्मेलनको उद्घाटन हुने भएको हो ।सम्मेलनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

ओली मौसम प्रतिकूलताका कारण हिजो बाग्लुङको कार्यक्रमबाट काठमाडौं आउन सकेनन् । सम्मेलनलाई सम्बोधन गर्न आजै बिहान काठमाडौं आउने भएका छन् । उनी हिजो पर्वत र बाग्लुङमा पार्टीको जिल्ला कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न गएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ९ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।