१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


भक्तपुरमा विस्केट जात्रा (तस्विरहरु)



भक्तपुरको प्रसिद्व बिस्काः जात्राको पहिलो दिन आइतबार तौमढी (पाँचतले मन्दिर परिसर)मा भैरवनाथको रथ तान्दै गुठियार तथा सर्वसाधारण । तस्बिर : रत्न श्रेष्ठ\रासस

भक्तपुरकाे प्रसिद्व बिस्काः जात्राकाे पहिलाे दिन ताैमढी (पाँचतले मन्दिर परिसर) मा भैरवनाथकाे रथ तान्दै गुठियार तथा सर्वसाधारण । तस्बिर : रत्न श्रेष्ठ\रासस

२७ चैत ०७८, भक्तपुर । भक्तपुरको प्रसिद्ध विस्केट जात्रा आइतबारबाट सुरु भएको छ । जात्राको समयमा हुने सक्ने सम्भावित दुर्घटना रोक्न सद्भाव ¥याली निकालिएको छ ।
दरवार परिसरबाट निकालिएको जात्रामा हजारौं सहभागी भएका छन् ।
भक्तपुर नगरपालिकाको अगुवाइमा सद्भाव ¥याली र सभा आयोजना गरिएको हो । यो जात्रा आठ रात नौ दिनसम्म मनाइने गरिन्छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ९ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।