३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


नारायणगढबाट कावासोती जाँदै यात्रुबाहक बस दुर्घटना,२१ जना घाइते



 

२८ चैत ०७८, बाठमाडौ । आइतबार राति नारायणगढबाट कावासोती जाँदै गरेको ना ५ ख १४१६ को यात्रुबाहक बस खरकट्टा जङलमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । ३२ जना सवार रहेको बसका २१ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परेका अधिकांश यात्रु कावासोती र डण्डाका छन् । उनीहरुको कावासोतीका विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैजना खतरामुक्त रहेको प्रहरीले जान्कारी दिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ८ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।