९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


आज नेपालले ताजिकिस्तानको सामना गर्दै



Football.

२८ चैत ०७८, बाठमाडौ । आज एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपालले ताजिकिस्तानसँग खेल्दै छ ।खेल नेपाली समय अनुसार बिहान १०.४५ बजे सुरु हुनेछ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले दोस्रो खेलमा ताजिकिस्तानको सामना गर्न लागेको हो ।

नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपाल ताजिकिस्तानलाई रोक्न चाहन्छ ।छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ुबीु मा रहेको नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ८ : ०४ बजे