ललितपुर खबर
४ वैशाख ०७९,चापागाँउ । राजधानीमा अहिले जात्राको सिजन सुरु भएको छ । नेवारी संस्कृतीको बाहुल्य रहेको राजधानीका विभिन्न टोलमा अहिले जात्रा चलिरकेको छ ।
ललितपुरको चापागाँउमा बज्रवाराही जात्रा जारी छ । सुनाकोठीमा वालकुमारी खट जात्रा चलिरहेको छ ।
जात्रामा रमाउन टोलभरीका सवै लाक्षीमा भेला भइरहेका छन् । बलियाबाङ्गा युवाहरु खट बोकेर टोल चाहर्दैछन् । घरमुलीलाई पाहुना स्याहार्न र सत्कार गर्न भ्याई नभ्याई छ । चापागाँउ र सुनाकोठी जात्राका केही दृश्यहरु :
प्रतिक्रिया