१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


कही नभएको जात्रा हाडीँगाँउको अनौठा दृश्यहरु



५ वैशाख ०७८,काठमाडौँ । काठमाडौंको हाँडीगाउँमा रहेको गहना पोखरीमा गहना खोज्ने जात्रा मनाइएको छ । पोखरीमा रथ लगेर जात्रालुहरु डुबुल्के मार्ने यो अनौठो जात्रा राजधानीका नेवारी समुदायमा लोकप्रिय छ ।

किराँतकालदेखि नै चलनमा रहेको मानिएको यो जात्र ामा गहना पोखरीमा टुडाँलदेविको पालकी बोकेर डुवाएर गहना खोजिन्छ । काठमाडौंको हाँडी गाँउको जात्रा हेर्न भक्तपुर किर्तिपुर, टोखादेखि ललितपुरका स्थानीयहरुसमेत पुग्छन् । कही नभएको जात्रा हाँडिगाँउको भन्ने उखानसँग जोडिएको हेरौं जात्राका केही अनौठा दृश्यहरु :

 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ६ : ११ बजे