९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीमाथि न्युकासलको जित



५ वैशाख ०७९, काठमाडौं। आइतबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडसँग लेस्टर सिटी पराजित भएको छ । गएराति राति भएको खेलमा लेस्टर न्युकासल युनाईटेडसँग २–१ ले पराजित भएको हो ।न्युकासललाई जित दिलाउन ब्रुनो गुइमारेसले दुई गोल गरेका थिए ।

लेस्टरका लागि लुकम्यानले एक गोल फर्काएका थिए भने जितसँगै न्युकासलले ३२ खेलमा ३७ अंक जोडेको छ ।न्युकासल १४ औं स्थानमा रहेको छ भने लेस्टर ४० अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ७ : ५५ बजे