३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


ललितपुरमा उम्मेदवारी दर्ताको चुनावी रौनक (तस्विरहरु)




ललितपुर खबर
१२ वैशाख ०७९, ललितपुर । सोमबार दोश्रो दिन पनि ललितपुरका पालिकाहरुमा स्थानीय निर्वाचनका क्रममा उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराए ।


पालिकाको केन्द्रमा खुलेका निर्वाचन अधिकृतको कार्यालयसम्म उम्मेदवारहरु झाँकीसहित नारावाजी लगाउदै पुगेका थिए ।


ललितपुरको वागमती,माहाकाल,गोदावरी, महालक्ष्मी र जावलाखेलमा देखिएको निर्वाचनको रौनकका तस्विरहरु :

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।