२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


काठमाडौंको घरदैलोमा बालेनको नमस्कार (तस्विरहरु)




२४ वैशाख ०७९, काठमाडौं । निर्वाचन प्रचारका लागि चुनाव चिन्ह रहेको लौरो बोकेर गल्ली गल्ली चाहार्ने गायक बालेन शाह शुक्रबार काठमाडौंमा नमस्कार गर्दै झुल्किए ।


वलेनको भोट माग्ने शैली अरु भन्दा अलि फक थियो । काँधमा राष्ट्रिय झण्डा ओडेका गायक शाहको सालिन भद्र नमस्कार फर्काउथे । राजधानीबासी उनको नारा र घोषणापत्र पढ्न कागज लिएर पढ्थे ।
युवाहरुबीच लोकप्रिय र्याप गायकले काठमाडौंको मेयर पदमा उम्मेदवारी दिएपछि अहिले चर्चामा छन् ।


गायक वालेनका साथमा युवाहरु थिए । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उनका साथमा आएका युवाहरुले राष्ट्रिय झण्डा बोकेका थिए । उनी घरी युवाहरुसँग सेल्फी खिच्थे त घरी दुई औला देखाएर पोज दिन्थे ।

लेन्स : न्युज कारखाना

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १० : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।