५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


दीर्घरोगबाट पीडित नागरिकलाई ५ हजार रुपैयाँ उपलब्ध गराइने, १ अर्ब ५० करोड बजेट



१५ जेठ ०७९, काठमाडौं ।  मृगौला, क्यान्सरलगायत दीर्घरोगबाट पीडित नागरिकलाई ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

 यसका लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ६ : ४३ बजे