१९ जेठ ०७९, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि देशभरका ७ सय ५३ स्थानीय तहलाई ३ खर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
६ वटा महानगरको लागि १० अर्ब ३१ करोड पठाएको छ। त्यस्तै ११ उप–महानगरको लागि १० अर्ब ४२ करोड पठाएको छ।
त्यसैगरी नगरपालिकाको लागि देशभरका नगरपालिकाको लागि १ खर्ब ३३ अर्ब ४६ करोड हस्तातरण गरेको छ। गाउँपालिकाका लागि १ खर्ब ४६ अर्ब १७ करोड रुपैयाँ अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरणमा उल्लेख छ ।
१९ जेष्ठ २०७९, बिहिबार
0
Shares
प्रतिक्रिया