८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बैतडीमा केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प



२४ जेठ ०७९, काठमाडौँ ।  बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो १२ बजेर ४९ मिनेटको समयमा बैतडीको दोगडाकेदार गाउँपालिकाको देउलेक केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागडमा समेत महसुस गरिएको थियो ।

भूकम्पबाट भएको क्षतिको विवरण भने अहिलेसम्म आएको छैन ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ६ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।