९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपालले ओमानविरुद्ध फिल्डिङ गर्ने




२७ जेठ ०७९, काठमाडौं । आइसिसि विश्वकप लिग त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले ओमानविरुद्ध फिल्डिङ गर्ने भएको छ । बिहीबार राति ह्युस्टस्थित मुसा क्रिकेट मैदानमा टस जितेसँगै ओमानका कप्तान जिशान मकसुदले ब्याटिङ रोजेका हुन् ।

ओमानविरुद्धको खेलमा सुनिल धमलाले डेब्यू गरेका छन् । धमला २०१७ पछि नेपाली टोलीमा फर्किएका हुन् ।

अन्तिम ११ : सन्दीप लामिछाने, रोहित पौडेल, आरिफ शेख, सुशन भारी, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, देव खनाल, सुनिल धमला र सुवास खकुरेल

 

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ८ : २७ बजे