८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मेलम्चीमा आगलागी



प्रतिकात्मक तस्बिर

२७ जेठ ०७९, सिन्धुपाल्चोक । नगरपालिका ४ थकनी बस्ने गंगा तामाङको घरमा करेन्ट सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा घर, नगद १ लाख ४२ लाख रुपैयाँ र ३ तोला सुन जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रिणमा लिनुका साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ८ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।