८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


२५ वटा सेवामा  हड्ताल गर्न निषेध



२७ जेठ ०७९, काठमाडौं ।  सरकारले २५ वटा सेवामा  हड्ताल गर्न निषेध गरेको छ । फोहोर मैला व्यवस्थापनसहितका २५ वटा सेवालाई अत्यावश्यक सेवा मान्दै त्यसमा हड्ताल गर्न निषेध गरेको हो ।

अत्यावश्य सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै गृहमन्त्रालये हड्ताल गर्न निषेध गरिएका २५ वटा सेवाको सूची  राजपत्रमा प्रकाशित गरेको छ ।

जस अनुसार फोहोर मैला संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलनस्थल एवम् व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवामा हड्ताल गर्न निषेध गरिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ६ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।